Online Bible

- Reklamy -




भजनसंग्रह 9:15 - नेपाली नयाँ संशोधित संस्करण

15 जाति-जातिहरू आफूले खनेको खाड़लमा आफै जाकिएका छन्‌। तिनीहरूले लुकाएर फैलाएको जालमा तिनीहरू आफै परेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 अविश्‍वासीहरूले खाडल खने र आफैं त्‍यसमा परे; आफूले थापेको पासोमा तिनीहरू आफैं फसे।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने। तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्। अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 राष्ट्रहरू आफूले खनेका खाडलमा आफैँ जाकिएका छन्; तिनीहरूले लुकाइराखेका जालमा तिनीहरूका आफ्नै पाउ परेका छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 9:15

Následuj nás:

Reklamy


Reklamy