भजनसंग्रह 9:11 - नेपाली नयाँ संशोधित संस्करण11 सियोनमा विराजमान हुनुहुने परमप्रभुको स्तुति गाओ। मानिसहरूका बीचमा उहाँका कामहरूको घोषणा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 सियोनमा राज्य गर्नुहुने परमप्रभुको प्रशंसा गाओ, सबै जातिहरूलाई उहाँको कामबारे भन। Viz kapitolaपवित्र बाइबल11 तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ। अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 सियोनमा विराजमान हुनुहुने याहवेहको स्तुति गाओ; जाति-जातिहरूका बीच उहाँका कामहरूको घोषणा गर। Viz kapitola |