Online Bible

- Reklamy -




भजनसंग्रह 9:1 - नेपाली नयाँ संशोधित संस्करण

1 हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। तपाईंका सबै आश्‍चर्यकर्महरूको वर्णन म गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे परमप्रभु! म आफ्‍नै सारा हृदयले तपाईंको प्रशंसा गर्नेछु, तपाईंका सारा उदेकका कामबारे म भन्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 म सम्पूर्ण हृदयबाट परमप्रभुको प्रशंसा गर्छु। हे परमप्रभु, तपाईंले सिर्जना गर्नु भएका सबै आर्श्चयपूर्ण कुराहरूको विषयमा म भन्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे याहवेह, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु; तपाईंका सबै अचम्मका कामहरूको वर्णन म गर्नेछु।

Viz kapitola kopírovat




भजनसंग्रह 9:1

Následuj nás:

Reklamy


Reklamy