Online Bible

- Reklamy -




भजनसंग्रह 8:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तपाईंले त्‍यसलाई स्‍वर्गीय प्राणीहरूभन्‍दा केही मात्र सानो बनाउनुभयो, र त्‍यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तरै पनि तपाईंले मानिसलाई आफूभन्दा केही मात्र कम स्‍तरको बनाउनुभयो र उसलाई मान र गौरव दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्! किनकी तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणीहरू (स्वर्गदूत) जस्तै बनाउनु भयो, अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तपाईंले तिनीहरूलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभएको छ, र तिनीहरूलाई महिमा र आदरको मुकुट पहिर्‍याइदिनुभएको छ।

Viz kapitola kopírovat




भजनसंग्रह 8:5

Následuj nás:

Reklamy


Reklamy