Online Bible

- Reklamy -




भजनसंग्रह 7:4 - नेपाली नयाँ संशोधित संस्करण

4 यदि आफ्‍नो मित्रलाई मैले खराबी गरेको छु भने, र विनाकारण मेरा विरोधीलाई लुटेको छु भने, यदि मैले यसो गरेको भए,

Viz kapitola kopírovat

पवित्र बाइबल

4 मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्। म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यदि मसँग मिल्ने मित्रहरूलाई मैले खराबी गरेको छु भने; वा कारणविना मेरा शत्रुहरूलाई केही लुटेको छु भने;

Viz kapitola kopírovat




भजनसंग्रह 7:4

Následuj nás:

Reklamy


Reklamy