भजनसंग्रह 6:9 - नेपाली नयाँ संशोधित संस्करण9 परमप्रभुले कृपाको निम्ति मेरो पुकार सुन्नुभएको छ, मेरो प्रार्थना परमप्रभुले ग्रहण गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मैले सहायताको लागि पुकारेको उहाँले सुन्नुहुन्छ, उहाँले मेरो बिन्तीको उत्तर दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल9 परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेहले दयाको निम्ति मेरो पुकार सुन्नुभएको छ; याहवेहले मेरो प्रार्थना ग्रहण गर्नुहुन्छ। Viz kapitola |