भजनसंग्रह 6:8 - नेपाली नयाँ संशोधित संस्करण8 हे सबै कुकर्मी हो, मबाट दूर होओ! किनकि म रोएको परमप्रभुले सुन्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हे दुष्ट मानिसहरू हो! मदेखि टाढा होओ! म रोएको परमप्रभुले सुन्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल8 दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ! किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हे सबै दुष्ट काम गर्नेहरू हो, मबाट टाढा जाओ; किनकि याहवेहले मेरो रुवाइ सुन्नुभएको छ। Viz kapitola |