भजनसंग्रह 6:4 - नेपाली नयाँ संशोधित संस्करण4 मतिर फर्कनुहोस्, हे परमप्रभु, मेरो प्राणलाई छुटकारा दिनुहोस्। तपाईंको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमप्रभु! आउनुहोस् र मलाई बचाउनुहोस्। आफ्नो करुणाले मलाई मृत्युबाट बचाउनुहोस्। Viz kapitolaपवित्र बाइबल4 परमप्रभु, फेरि फर्की आउनुहोस् र मलाई बलियो बनाउनुहोस! तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे याहवेह, मतिर फर्कनुहोस्, मेरो उद्धार गर्नुहोस्; तपाईंको अचुक प्रेमको कारण मलाई बचाउनुहोस्। Viz kapitola |