भजनसंग्रह 6:1 - नेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहप्काउनुहोस्, तपाईंको रोषमा मलाई ताड़ना नदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु, मसँग नरिसाउनुहोस्, मलाई नहकार्नुहोस्! आफ्नो रिसमा मलाई दण्ड नदिनुहोस्! Viz kapitolaपवित्र बाइबल1 हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्। तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, मलाई तपाईंको रिसमा नहप्काउनुहोस्; न त तपाईंको क्रोधमा मलाई ताडना नै दिनुहोस्। Viz kapitola |