भजनसंग्रह 5:8 - नेपाली नयाँ संशोधित संस्करण8 हे परमप्रभु, मेरा शत्रुहरूका कारणले गर्दा तपाईंको धार्मिकतामा मलाई डोर्याउनुहोस्। तपाईंको मार्ग मेरो सामुन्ने सोझो पारिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हे परमप्रभु! मेरा यति धेरै शत्रुहरू छन्। मलाई तपाईंको इच्छाअनुसार चल्न अगुवाइ गर्नुहोस्। म हिँड्नलाई तपाईंको बाटो सोझो पार्नुहोस्। Viz kapitolaपवित्र बाइबल8 हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेकाछन्। यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हे याहवेह, तपाईंको धार्मिकतामा मलाई डोर्याउनुहोस्; मेरा शत्रुहरूका कारण, तपाईंको मार्ग मेरो सामु सोझो पारिदिनुहोस्। Viz kapitola |