भजनसंग्रह 5:7 - नेपाली नयाँ संशोधित संस्करण7 तर मचाहिँ तपाईंको अपार कृपाको कारणद्वारा, तपाईंको भवनभित्र पस्नेछु। भक्तिसाथ तपाईंको पवित्र मन्दिरतिर फर्की दण्डवत् गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर तपाईंको महान् प्रेमले गर्दा म तपाईंको घरमा पस्न सक्छु, तपाईंको पवित्र मन्दिरमा उपासना गर्न सक्छु र आदरभक्तिसाथ तपाईंलाई दण्डवत् गर्न सक्छु। Viz kapitolaपवित्र बाइबल7 तर परमप्रभु, तपाईंको मन्दिर अघि म दण्डवत् गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर मचाहिँ तपाईंको अचुक प्रेमद्वारा तपाईंको भवनभित्र आउनेछु; तपाईंको पवित्र मन्दिरतिर म श्रद्धासाथ दण्डवत् गर्नेछु। Viz kapitola |