भजनसंग्रह 5:10 - नेपाली नयाँ संशोधित संस्करण10 हे परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्। आफ्नै जाल तिनीहरूका पतनको कारण होस्। तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्। किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमेश्वर! तिनीहरूलाई दोषी ठहराएर दण्ड दिनुहोस्; तिनीहरू आफ्ना जालमा आफैं परून्। तिनीहरूले धेरै पाप र तपाईंको विरोध गरेको कारणले तिनीहरूलाई आफ्नो सामुबाट धपाउनुहोस्। Viz kapitolaपवित्र बाइबल10 हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्! तिनीहरूले थापेको पासोमा आफैं परून्। ती मानिसहरूले तपाईंको विरूद्धमा विद्रोह गरे, यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हे परमेश्वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्; तिनीहरूका आफ्नै जाल पतनको कारण होस्। तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्; किनकि तिनीहरूले तपाईंका विरुद्धमा विद्रोह गरेका छन्। Viz kapitola |