भजनसंग्रह 5:1 - नेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, मेरा वचनहरूमा कान थाप्नुहोस्! मेरो सुस्केरामा ध्यान दिनुहोस्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु! मेरो बिन्तीमा कान थाप्नुहोस् र सुस्केरा सुन्नुहोस्। Viz kapitolaपवित्र बाइबल1 हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस् र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, मेरा शब्दहरूमा कान लगाइदिनुहोस्; मेरो सुस्केरामा ध्यान दिनुहोस्। Viz kapitola |