Online Bible

- Reklamy -




भजनसंग्रह 41:1 - नेपाली नयाँ संशोधित संस्करण

1 त्‍यो धन्‍यको हो, जसले निर्धाहरूको फिक्री गर्दछ, दु:खको दिनमा परमप्रभुले त्‍यसलाई छुटकारा दिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 दरिद्रहरूको वास्‍ता गर्नेहरू हर्षित हुन्‍छन्; तिनीहरू कष्‍टमा पर्दा परमप्रभुले तिनीहरूलाई मद्दत गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 एकजना मानिस जसले गरीब मानिसहरूलाई सफल हुनमा सघाउँछ, त्यसैले धेरै आशीर्वादहरू पाउनेछ। जब सकंट आँउछ परमप्रभुले त्यस मानिसलाई बचाउनु हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 धन्य हुन् तिनीहरू, जसले गरिबलाई वास्ता गर्छन्; याहवेहले तिनीहरूलाई सङ्कष्‍टको दिनमा बचाउनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 41:1

Následuj nás:

Reklamy


Reklamy