भजनसंग्रह 40:6 - नेपाली नयाँ संशोधित संस्करण6 बलिदान र भेटी तपाईंले चाहनुभएन, तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ। होमबलि र पापबलिको माग तपाईंले गर्नुभएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तपाईंले भेटी र बलिदान चाहनुहुन्न, वेदीमाथि पशुहरू सिङ्गै डढाएको चाहनुहुन्न वा पाप बलि पनि चाहनुहुन्न। बरु तिनका सट्टामा तपाईंको कुरा सुन्नलाई मलाई कान दिनुभएको छ। Viz kapitolaपवित्र बाइबल6 परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः तपाईं प्राणीका बलिहरू र अन्नको अर्पणहरू चाहनु हुन्न। तपाईं होमबलि र पापबलिहरू चाहनु हुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तपाईंले बलिदान र भेटी चाहनुभएन, तर मेरा कानहरू तपाईंले खोलिदिनुभएको छ, तपाईंले होमबलि र पाप शुद्धीकरण बलि चाहनुभएन। Viz kapitola |