भजनसंग्रह 40:4 - नेपाली नयाँ संशोधित संस्करण4 त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा आफ्नो भरोसा राख्तछ, जसले अभिमानीहरूतिर हेर्दैन, न त तिनीहरूतिर, जो झूटा देवहरूपट्टि लाग्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 जसले परमप्रभुमा भरोसा राख्दछन्, जसले मूर्तिपूजा गर्दैनन् वा जो झूटा देवता पुज्नेहरूको साथ लाग्दैनन्, तिनीहरू खुसी रहन्छन्। Viz kapitolaपवित्र बाइबल4 त्यो मानिस जसले परमप्रभुमाथि भरोसा गर्छ, साँच्चै धन्य हुनेछ। यदि कुनै मानिसले कसैलाई आफ्नो भूलहरू र झूटो देवताहरूतर्फ लाँदैन भने त्यो मानिस साँच्चै नै धन्य हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 धन्य हो त्यो मानिस, जसले याहवेहमा आफ्नो भरोसा राख्दछ, जसले घमण्डीहरूमा भरोसा राख्दैनन्, जो झूटो देवहरूपट्टि लाग्दैनन्। Viz kapitola |