Online Bible

- Reklamy -




भजनसंग्रह 40:2 - नेपाली नयाँ संशोधित संस्करण

2 उहाँले मलाई सर्वनाशको खाड़ल र हिले धापबाट निकाल्‍नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्‍नुभयो, र मलाई उभिन दृढ़ स्‍थान दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 मलाई डरलाग्‍दो खाडलदेखि, नाश गर्ने दलदले धापदेखि उहाँले निकाल्‍नुभयो। उहाँले मलाई चट्टानमाथि राख्‍नुभयो र सुरक्षित पार्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो। उहाँले मलाई हिलै-हिलो भएको ठाउँबाट उठाउनु भयो। उहाँले मलाई उठाउनु भयो, भूइँमा राख्नु भयो अनि चिप्लीनदेखि मेरा खुट्टा सम्हाली दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 उहाँले मलाई खाडलबाट, दलदले हिलोबाट तानेर निकाल्नुभयो; उहाँले मेरा खुट्टाहरू चट्टानमाथि बसाल्नुभयो; र मलाई उभिन स्थिर स्थान दिनुभयो।

Viz kapitola kopírovat




भजनसंग्रह 40:2

Následuj nás:

Reklamy


Reklamy