भजनसंग्रह 40:16 - नेपाली नयाँ संशोधित संस्करण16 तर जस-जसले तपाईंलाई खोज्छन्, ती सबै तपाईंमा रमाऊन् र आनन्दित होऊन्। तपाईंको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्तर भनून्, “परमप्रभुको नाउँ उच्च होस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तपाईंकहाँ आउने सबै जना आनन्दित र हर्षित होऊन्, तपाईंको मुक्तिको निम्ति धन्यवाद मान्ने सबैले सधैँ यस्तो भनून्, “परमप्रभु कति महान् हुनुहुन्छ!” Viz kapitolaपवित्र बाइबल16 तर ती मानिसहरू ज-जसले तपाईंको सहायता खोज्दछन् तिनीहरू आनन्दित र खुशी होऊन। तपाईंको प्रेमलाई प्रेम गर्नेहरूले सधैँ यसो भन्न, “परमप्रभु महान् हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर तपाईंलाई खोज्नेहरू सबै, तपाईंमा रमाऊन् र आनन्दित होऊन्; तपाईंको मुक्तिको चाहना गर्नेहरू सबैले सधैँ यसो भनून्, “याहवेह महान् हुनुहुन्छ!” Viz kapitola |