भजनसंग्रह 40:13 - नेपाली नयाँ संशोधित संस्करण13 हे परमप्रभु, मलाई बचाउन मन पराउनुहोस्। हे परमप्रभु, मलाई मदत गर्न चाँड़ै आउनुहोस् Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मलाई बचाउनुहोस्, परमप्रभु! अहिले मेरो मद्दत गर्नुहोस्! Viz kapitolaपवित्र बाइबल13 हे परमप्रभु, मतिर दुगुरेर मलाई बचाउँनु होस्! हे परमप्रभु, चाँडै आउनुहोस् र मलाई साथ दिनुहोस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हे याहवेह, मलाई बचाउन प्रसन्न हुनुहोस्; हे याहवेह, मलाई मदत गर्न चाँडै आउनुहोस्! Viz kapitola |