Online Bible

- Reklamy -




भजनसंग्रह 40:12 - नेपाली नयाँ संशोधित संस्करण

12 किनकि अनगन्‍ती कष्‍टहरूले मलाई घेरेका छन्‌, मेरा अपराधहरूले मलाई यतिसम्‍म दबाएका छन्‌, कि म देख्‍न पनि सक्‍दिनँ। ती मेरा शिरका केशभन्‍दा बढ़ी छन्‌, अनि मेरो हृदय हताश भएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मलाई धेरै कष्‍टहरूले घेरेका छन्, ती गन्‍न नसकिनेछन्! मेरा पापले मलाई पक्रेका छन् र म अब देख्‍न सक्‍दिनँ, ती पाप मेरा टाउकोको केशभन्दा धेरै छन् र मैले साहस हराएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 दुष्ट मानिसहरू मेरो चारैतिर थुप्रेका छन्। तिनीहरू अनगन्ती छन्! मेरा पापहरूले मलाई पक्रियो, अनि म तिनीहरूबाट भाग्न सक्तिन। तिनीहरू मेरो टाउकोको केशभन्दा पनि धेरै छन्। मैले मेरो आँट हराएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 किनकि असंख्य कष्‍टहरूले मलाई चारैतिर घेरेका छन्; मेरा अपराधहरू यतिसम्म थुप्रिएका छन्, कि म देख्न पनि सक्दिनँ। ती मेरा शिरका केशभन्दा बढी छन्; यसैले मेरो हृदय हताश भएको छ।

Viz kapitola kopírovat




भजनसंग्रह 40:12

Následuj nás:

Reklamy


Reklamy