Online Bible

- Reklamy -




भजनसंग्रह 40:11 - नेपाली नयाँ संशोधित संस्करण

11 हे परमप्रभु, आफ्‍नो कृपा मदेखि नरोक्‍नुहोस्‌। तपाईंको प्रेम र तपाईंको सत्‍यताले मलाई निरन्‍तर रक्षा गरोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 परमप्रभु! म जान्‍दछु कि तपाईंले मलाई दयामाया गर्न कहिल्‍यै छोड्‍नुहुन्‍न, तपाईंको प्रेम र विश्‍वासयोग्‍यताले मलाई कुशलसाथ सधैँ राख्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 यसैकारण, हे परमप्रभु! मदेखि तपाईंको कृपा नलुकाउनु होस्! तपाईंको विश्वस्तता र कृपादानले मेरो रक्षा गरोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हे याहवेह, तपाईंको कृपा मदेखि नरोक्नुहोस्; तपाईंको अचुक प्रेम र तपाईंको विश्‍वासयोग्यताले मलाई निरन्तर रक्षा गरून्।

Viz kapitola kopírovat




भजनसंग्रह 40:11

Následuj nás:

Reklamy


Reklamy