भजनसंग्रह 40:1 - नेपाली नयाँ संशोधित संस्करण1 मैले धैर्यसाथ परमप्रभुको प्रतीक्षा गरें, उहाँले ममाथि दृष्टि गर्नुभयो र मेरो पुकारा सुन्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मैले परमप्रभुको सहायता धैर्यसित पर्खिरहें, तब उहाँले कान थाप्नुभयो र मेरो पुकार सुन्नुभयो। Viz kapitolaपवित्र बाइबल1 मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई उत्तर दिनुभयो। उहाँले मेरा विलापहरू सुन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 मैले धीरजसाथ याहवेहको प्रतीक्षा गरेँ; उहाँ मतिर फर्कनुभयो र मेरो पुकार सुन्नुभयो। Viz kapitola |