Online Bible

- Reklamy -




भजनसंग्रह 4:4 - नेपाली नयाँ संशोधित संस्करण

4 रीसमा पर्दा पाप नगर। ओछ्यानमा सुत्दा आ-आफ्‍नो हृदयभित्र तलाश गर र शान्‍त रहो। सेला

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 डरले काँप र पाप गर्न छोड। ओछ्यानमा चुपचाप ढल्‍केको बेलामा यसबारे गहिरो विचार गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर। जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 रिसमा पर्दा पाप नगर। जब तिमी ओछ्यानमा पल्टन्छौँ, आफ्नो हृदयभित्र मनन गर, र शान्त रहो। सेला

Viz kapitola kopírovat




भजनसंग्रह 4:4

Následuj nás:

Reklamy


Reklamy