भजनसंग्रह 39:8 - नेपाली नयाँ संशोधित संस्करण8 मेरा सबै अपराधहरूबाट मलाई छुटाउनुहोस्, मूर्खहरूका तिरस्कारको पात्र मलाई नबनाउनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मलाई मेरो सारा पापदेखि बचाउनुहोस्। मूर्खहरूले मेरो हाँसो गर्न नपाऊन्। Viz kapitolaपवित्र बाइबल8 हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्। मलाई क्रोधित अनि मूर्ख मानिसलाई जस्तो व्यवहार नगर्नु होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मलाई मेरा सबै अपराधहरूबाट छुटाउनुहोस्; मलाई मूर्खहरूको अपमानको पात्र नबनाउनुहोस्। Viz kapitola |