भजनसंग्रह 39:5 - नेपाली नयाँ संशोधित संस्करण5 तपाईंले मेरो जीवनकाल बित्ताभरको बनाउनुभएको छ, र मेरो आयु तपाईंको दृष्टिमा केही पनि होइन। मानिसको जीवन एक मुट्ठी सासमा मात्र अड़ेको छ। सेला Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तपाईंले मेरो जीवन कति छोटो बनाउनुभएको छ। तपाईंको दृष्टिमा मेरो जीवनकाल केही होइन। साँच्चै, हरेक मानिस एक मुट्ठी सासभन्दा केही बढी छैन। Viz kapitolaपवित्र बाइबल5 परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो। तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ। प्रत्येक मानिसको जीवन चाँडै विलिन हुँदछ, मानिस सदा सर्वदा बाँच्दैन! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तपाईंले मेरो जीवनकाल छोटो बनाउनुभएको छ; तपाईंको दृष्टिमा मेरो जीवनको आयु नगण्य छ। हरेक मानिसको जीवन एक मुट्ठी सास मात्र हो; तिनीहरूको पनि जसले आफूलाई सुरक्षित सम्झन्छन्। सेला Viz kapitola |