भजनसंग्रह 39:4 - नेपाली नयाँ संशोधित संस्करण4 हे परमप्रभु, मेरो जीवनको अन्त देखाउनुहोस्। मेरो जीवनका अब कति दिन बाँकी छन्, र मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्न दिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “परमप्रभु! म कहिलेसम्म बाँच्नेछु? म कहिले मर्नेछु? मेरो जीवन कहिले अन्त हुन्छ, सो मलाई भन्नुहोस्।” Viz kapitolaपवित्र बाइबल4 हे परमप्रभु, भन्नुहोस्, मतर्फ अब के घट्ने छ? भन्नुहोस्, कहिलेसम्म म बाँच्ने छु? मेरो आयु कति छोटो छ, म जान्न पाऊँ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “हे याहवेह, मेरो जीवनको अन्त्य देखाउनुहोस्, र मेरो जीवन अब कति दिन बाँकी छ; मेरो जीवन कति क्षणभङ्गुर छ भनी मलाई जान्न दिनुहोस्! Viz kapitola |