भजनसंग्रह 39:3 - नेपाली नयाँ संशोधित संस्करण3 मभित्र मेरो हृदय सन्तापित भयो, जति सोचे त्यति नै मभित्र आगो दन्कियो। तब मैले मुख खोलेर भनें: Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अनि फिक्रीले मलाई विवश पार्यो। म जति सोच्थें, उति कष्टित हुन्थें, मैले यसरी नसोधी भएन, Viz kapitolaपवित्र बाइबल3 म एकदमै रिसाएको थिएँ अनि म यस विषयमा घोरिएँ र झन् रिसाह भएँ, यसैले मैले केही भनें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मेरो हृदय मभित्र जलिरह्यो; मैले मनन गर्दा, आगो दन्कियो; तब मैले मेरो जिब्रोले बोलेँ: Viz kapitola |