भजनसंग्रह 39:2 - नेपाली नयाँ संशोधित संस्करण2 तर जब म मौन र शान्त बसें, अनि असल कुरा पनि बोलिनँ, मेरो पीडा झन् बढ़ेर आयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 म चुप लागें, एक शब्द बोलिनँ, असल कुराको बारेमा पनि केही भनिनँ, तर मेरो कष्ट अझै बढेर गयो। Viz kapitolaपवित्र बाइबल2 यसैले मैले केही भनिनँ। मैले त्यस्तो कुनै राम्रो कुरा पनि भनिनँ। तर मेरो मनोव्याथा अझ बढ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर जब मैले पूर्ण मौन धारण गरेँ, तब असल कुरा पनि बोलिनँ, तर मेरो पीडा झन् बढेर गयो। Viz kapitola |