भजनसंग्रह 39:13 - नेपाली नयाँ संशोधित संस्करण13 म बिदा हुन अघि र मेरो नाम मेटिन अघि नै मबाट क्रोधको दृष्टि हटाउनुहोस्, र म फेरि हर्षित हुन सकूँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मलाई छोडिदिनुहोस् र मर्नुभन्दा अघि, मेरो अन्त हुनुभन्दा अघि मैले केही आनन्द पाउन सकूँ। Viz kapitolaपवित्र बाइबल13 हे परमप्रभु, मलाई एक्लो छोडी दिनुहोस् अनि मरेर जानुअघि मलाई खुशी हुन दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 मेरो अन्त हुनुभन्दा अगि नै मबाट क्रोधको दृष्टि हटाउनुहोस्, ताकि म फेरि हर्षित हुन सकूँ।” Viz kapitola |