भजनसंग्रह 39:11 - नेपाली नयाँ संशोधित संस्करण11 तपाईंले मानिसलाई त्यसका पापको निम्ति हप्काउनुहुन्छ र ताड़ना दिनुहुन्छ, कीराले खाएझैँ त्यसको सम्पत्तिलाई सखाप पारिदिनुहुन्छ। प्रत्येक मानिस एक मुट्ठी सास मात्र हो। सेला Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तपाईंले आफ्ना हप्काइद्वारा मानिसलाई उसका पापको दण्ड दिनुहोस्, अनि उसले मन पराएका कुरालाई किराले जस्तै नष्ट पारिदिनुहुन्छ। साँच्चै, मानिस एक मुट्ठी सासभन्दा केही बढी छैन! Viz kapitolaपवित्र बाइबल11 हे परमप्रभु, मैले गल्ती काम गरेको कारण दण्ड दिनुभयो, तिनीहरूले ठीक बाँच्ने तरिका सिकुन्। जसरी माउकीराले लुगा नष्ट पार्छ मानिसहरूले मन पराउने थोकहरू उहाँले नाश पार्नुहुन्छ। हो, हाम्रो जीवन चाँडै नै हराएर जाने बादल जस्तो छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 जब तपाईंले मानिसहरूलाई तिनीहरूका पापको निम्ति हप्काउनुहुन्छ र ताडना दिनुहुन्छ; तब तपाईंले तिनीहरूका धनसम्पत्ति धमिरालेझैँ नष्ट पार्नुहुन्छ— साँच्चै, हरेक मानिस एक मुट्ठी सास मात्र हो। सेला Viz kapitola |