भजनसंग्रह 38:5 - नेपाली नयाँ संशोधित संस्करण5 मेरो पापमय मूर्खताले गर्दा, मेरा घाउहरू दुर्गन्धित भएका छन् र सड़िसकेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 म मूर्ख भएकोले मेरो घाउ कुहेको छ र गनाउँछ। Viz kapitolaपवित्र बाइबल5 मैले मूर्ख कामहरू गरें। अब मेरो घाउ खटिराहरूले दुर्गन्ध दिंदैछन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 मेरो पापमय मूर्खताको कारणले गर्दा, मेरा घाउहरू दुर्गन्धित भएका छन्, र सडिसकेका छन्। Viz kapitola |