भजनसंग्रह 38:22 - नेपाली नयाँ संशोधित संस्करण22 हे परमप्रभु मेरा उद्धारक, मलाई सहायता गर्न चाँड़ै आउनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 प्रभु, मेरा उद्धारक! अहिले मलाई सहायता गर्नुहोस्! Viz kapitolaपवित्र बाइबल22 चाँडै आउनुहोस् र मलाई सहयोग गर्नु होस्! हे मेरो परमेश्वर, मेरो रक्षा गर्नुहोस्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 हे प्रभु, मेरा मुक्तिदाता, मलाई सहायता गर्न चाँडै आउनुहोस्! Viz kapitola |