Online Bible

- Reklamy -




भजनसंग्रह 38:19 - नेपाली नयाँ संशोधित संस्करण

19 धेरै मेरा शत्रुहरू छन्‌ जो शक्तिशाली छन्‌, विनाकारण मलाई घृणा गर्नेहरू धेरै छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 मेरा शत्रुहरू हट्टा-कट्टा र बलिया छन्, बिनाकारण मलाई घृणा गर्नेहरू धेरै छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्, अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 कारणविना मेरा शत्रुहरू धेरै भएका छन्; कारणविना मलाई घृणा गर्नेहरू धेरै छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 38:19

Následuj nás:

Reklamy


Reklamy