भजनसंग्रह 38:16 - नेपाली नयाँ संशोधित संस्करण16 किनकि मैले भनें, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्, मेरो गोडा चिप्लँदा तिनीहरूले घमण्ड गर्न नपाऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मेरा शत्रुहरूलाई मेरा सङ्कष्टमा रमाउन नदिनुहोस्! म लडेको छु भनी तिनीहरू घमण्डले फुलिन नपाऊन्! Viz kapitolaपवित्र बाइबल16 यदि मैले केही कुरा गरें भने शत्रुहरूले मलाई खिसी गर्छन्। तिनीहरूले बिमारी अवस्था देख्नेछन् कि म बिमारी छु अनि भन्नेछन् कि मेरो बिमार मेरै दुष्टकर्मको सजाय हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 किनकि मैले भनेँ, “तिनीहरूले मेरो उपहास गर्न नपाऊन्, वा मेरो गोडा चिप्लँदा तिनीहरूले घमण्ड गर्न नपाऊन्।” Viz kapitola |