भजनसंग्रह 38:14 - नेपाली नयाँ संशोधित संस्करण14 सुन्दै नसुन्ने मानिसजस्तै म भएको छु, जसको मुखले जवाफै दिन सक्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 कान सुन्नै नसकेर कुराको जवाफ नदिने मानिसजस्तो म बनेको छु। Viz kapitolaपवित्र बाइबल14 म त्यो सुन्न नसक्ने मानिस जस्तो छु जसलाई मानिसहरूले के भनिरहेछ थाहा हुँदैन। म मेरा शत्रुहरू गल्ती छन् भनेर कुनै तर्क गर्न सक्तिनँ र प्रमाणित पनि गर्न सक्तिनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 सुन्न नसक्ने मानिसजस्तै म भएको छु, जसको मुखले जवाफै दिन सक्दैन। Viz kapitola |