भजनसंग्रह 37:8 - नेपाली नयाँ संशोधित संस्करण8 रिसाउन छोड र क्रोधलाई त्याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्काउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 रिस र चिन्ता नगर, त्यसो गर्नाले कष्ट मात्र पाइन्छ। Viz kapitolaपवित्र बाइबल8 तिमीहरू रिसले बौलाहा न होऊ! त्यति उदास न होऊ, जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 रिसबाट टाढा होऊ, र क्रोधबाट फर्क; झर्को नमान—यसले खराबीतिर मात्र डोर्याउँछ। Viz kapitola |