Online Bible

- Reklamy -




भजनसंग्रह 37:38 - नेपाली नयाँ संशोधित संस्करण

38 तर अपराधीहरूचाहिँ सखापै हुनेछन्‌, दुष्‍टका सन्‍तानचाहिँ बहिष्‍कृत हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 तर पापीहरू नाश भएर जान्‍छन्। अनि तिनका साखा-सन्‍तानको नाउँ-निशाना हराएर जान्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

38 तर जुन मानिसले आज्ञाहरू मान्दैन त्यो पूर्ण रूपले ध्वंश हुनेछन्। अनि तिनीहरूका भावी सन्तानहरूलाई जग्गा छोडेर जानलाई बाध्य हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 तर सबै पापीहरू नष्‍ट हुनेछन्; दुष्‍टहरूका निम्ति कुनै सन्तति हुनेछैन।

Viz kapitola kopírovat




भजनसंग्रह 37:38

Následuj nás:

Reklamy


Reklamy