भजनसंग्रह 37:37 - नेपाली नयाँ संशोधित संस्करण37 निर्दोष मानिसलाई विचार गर, र सत्यनिष्ठ जनलाई हेर, किनभने शान्तिप्रिय मानिसको सन्तान हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 भलो मानिसलाई हेर, धर्मी मानिसलाई ध्यानसित हेर, शान्तिप्रिय मानिसका आफ्ना साखा-सन्तान हुन्छन्। Viz kapitolaपवित्र बाइबल37 शुद्ध र ईमान्दार बन। शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 निर्दोष मानिसलाई विचार गर, र धर्मी मानिसलाई हेर; किनभने शान्तिप्रिय मानिसहरूका निम्ति सन्तति हुनेछन्। Viz kapitola |