भजनसंग्रह 37:36 - नेपाली नयाँ संशोधित संस्करण36 तर त्यो चाँड़ै मर्यो र रहेन। मैले खोजें, तर त्यो पाउन सकिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 तर पछि म त्यहाँबाट भएर जाँदा त्यो त्यहाँ थिएन, मैले त्यसलाई खोजें तर भेट्टाउन सकिनँ। Viz kapitolaपवित्र बाइबल36 तर ऊ हिंडी सकेको थियो। मैले उसलाई खोजें, तर भेट्न सकिनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 तर त्यो चाँडै मर्यो, र यसको ठाउँमा केही पनि रहेन; यद्यपि मैले त्यसलाई खोजेँ, तर भेट्टाउन सकिनँ। Viz kapitola |