भजनसंग्रह 37:35 - नेपाली नयाँ संशोधित संस्करण35 मैले एक जना दुष्ट र अत्याचारी मानिसलाई देखेको छु, जो सप्रेको देवदारुको वृक्षजस्तो थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 एकपल्ट म एक जना दुष्ट मानिसलाई चिन्दथें, जसले अरूलाई खुबै सताउँथ्यो, लेबनानको देवदारुजस्तै त्यो सबैभन्दा उच्च भएको थियो। Viz kapitolaपवित्र बाइबल35 मैले एक बलवान कपटी मान्छे देखें। ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 मैले एक जना दुष्ट र निर्दयी मानिसलाई आफ्नै जमिनमा उम्रेर सप्रेको बोटजस्तै देखेको छु, Viz kapitola |