Online Bible

- Reklamy -




भजनसंग्रह 37:34 - नेपाली नयाँ संशोधित संस्करण

34 परमप्रभुको प्रतीक्षा गर र उहाँकै मार्गमा हिँड़। प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्‍नुहुनेछ। दुष्‍टको विनाश तिम्रै आँखाले देख्‍नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 तिमीले परमप्रभुमा आशा राख र उहाँका आज्ञा पालन गर। त्‍यस देशमाथि तिमीलाई अधिकार दिएर उहाँले तिम्रो आदर गर्नुहुनेछ र दुष्‍टहरू भागेको तिमीले देख्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख। परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौ, उहाँले दुष्टहरूलाई त्यो जग्गा छोड्न लाउनु हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 याहवेहमा आशा गर र उहाँकै मार्गमा हिँड; प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ। दुष्‍टको विनाश तिम्रै आँखाले देख्नेछौ।

Viz kapitola kopírovat




भजनसंग्रह 37:34

Následuj nás:

Reklamy


Reklamy