भजनसंग्रह 37:33 - नेपाली नयाँ संशोधित संस्करण33 तर परमप्रभुले धर्मी जनलाई तिनीहरूको शक्तिमा छोड्नुहुनेछैन, न त त्यसको न्याय हुँदाखेरि त्यसलाई दोषी ठहराउन दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 तर परमप्रभुले उसलाई शत्रुको हातमा छोडिदिनुहुन्न वा मुद्दा चलेको बेलामा उसलाई दोषी ठहराउनुहुन्न। Viz kapitolaपवित्र बाइबल33 जब असल मानिसहरू दुष्ट मानिसको पासोमा पर्छन्, परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न। जब दुष्ट मानिसहरूले असल मानिसहरूलाई न्यायालयमा लैजान्छन्, परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तर याहवेहले धर्मी जनलाई दुष्टहरूको शक्तिमा छोड्नुहुनेछैन, न त न्याय हुँदा धर्मीलाई दोषी ठहरिन अनुमति दिनुहुन्छ। Viz kapitola |