भजनसंग्रह 37:32 - नेपाली नयाँ संशोधित संस्करण32 धर्मी जनको हत्या गर्नलाई दुष्टहरू ढुकिबस्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 दुष्ट मानिसले एउटा भलो मानिसलाई हेरिरहन्छ र उसलाई मार्ने चेष्टा गर्दछ। Viz kapitolaपवित्र बाइबल32 तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 दुष्टले धर्मीको बाटोमा पासो थापेर बस्छ, र त्यसलाई मार्ने उद्देश्य राख्दछ; Viz kapitola |