भजनसंग्रह 37:3 - नेपाली नयाँ संशोधित संस्करण3 परमप्रभुमा भरोसा राख र भलाइ गर, त्यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभुमा भरोसा गर र भलाइ गर। देशमा कुशलसँग बास गर। Viz kapitolaपवित्र बाइबल3 यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने, तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेहमा भरोसा राख, र भलाइ गर; ताकि देशमा आनन्दसाथ बस्न सक। Viz kapitola |