Online Bible

- Reklamy -




भजनसंग्रह 37:26 - नेपाली नयाँ संशोधित संस्करण

26 तिनको मुट्ठी सधैँ उदार रहन्‍छ, र तिनले खुला रूपले पैँचो दिन्‍छन्‌, र तिनका सन्‍तानले आशिष्‌ पाउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 भलो मानिसले सबै समय खुला हातले बाँड्छ र ऋण दिन्‍छ र तिनीहरूका सन्‍तान आशिषित हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन् अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तिनीहरू सधैँ उदार चित्तका हुन्छन्, र खुल्‍ला मनले दिन्छन्; तिनीहरूका सन्तान आशिषित हुनेछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 37:26

Následuj nás:

Reklamy


Reklamy