भजनसंग्रह 37:23 - नेपाली नयाँ संशोधित संस्करण23 यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्यो भने उहाँले त्यसका पाइला दह्रिला पार्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 परमप्रभुले मानिसलाई ऊ जानुपर्ने बाटोमा डोर्याउनुहुन्छ र जसले उहाँलाई खुसी पार्दछ, उसलाई रक्षा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल23 सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ। परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 याहवेहमा आनन्दित हुने मानिसका पाइलाहरूलाई उहाँले दह्रिलो पार्नुहुन्छ; Viz kapitola |