भजनसंग्रह 37:21 - नेपाली नयाँ संशोधित संस्करण21 दुष्टहरूले ऋण लिन्छन्, र तिर्दैनन्, तर धर्मी जनहरूले उदारतापूर्वक दिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 दुष्ट मानिसले ऋण लिएर कहिल्यै फिर्ता दिँदैन, तर भलो मान्छेले मुट्ठी खोलेर दान दिँदछ। Viz kapitolaपवित्र बाइबल21 दुष्ट मानिसहरूले झट्टै पैसा ऋण लिन्छन् अनि कहिल्यै ती ऋण चुक्ता गर्दैनन्, तर धर्मी जनहरूले उदारतापूर्वक अरूलाई दिंदछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 दुष्टहरूले ऋण लिन्छन् र फर्काउँदैनन्; तर धर्मीहरूले उदारतापूर्वक दिन्छन्। Viz kapitola |