भजनसंग्रह 37:2 - नेपाली नयाँ संशोधित संस्करण2 किनकि तिनीहरू चाँड़ै घाँसझैँ सुकिजानेछन्, र हरिया बिरुवाजस्तै ओइलिजानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनीहरू सुकिजाने घाँसजस्तै हराउनेछन्; तिनीहरू ओइली जाने झारपातझैँ मर्नेछन्। Viz kapitolaपवित्र बाइबल2 दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन् जो ओइलिन्छन् अनि चाँडै मर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि तिनीहरू त चाँडै घाँसजस्तै ओइलाउनेछन्, हरिया बिरुवाहरूजस्तै तिनीहरू चाँडै नष्ट हुनेछन्। Viz kapitola |