Online Bible

- Reklamy -




भजनसंग्रह 37:19 - नेपाली नयाँ संशोधित संस्करण

19 आपत्‌का दिनमा तिनीहरू लाजमा पर्नेछैनन्‌, र अनिकालका दिनमा तिनीहरूसँग प्रशस्‍त हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तिनीहरूले दिन र काल खराब हुँदा कष्‍ट पाउनेछैनन्, अनिकालको बेलामा तिनीहरूसँग पुग्‍दो चीजबीज रहनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 जब सङ्कटहरू आउँछन्, धर्मी मानिसहरू असन्तुष्ट हुनेछैन्। अनिकालको समयमा पनि धर्मीहरूको निम्ति खानेकुरा प्रशस्त हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 आपत्‌को दिनमा तिनीहरू शर्ममा पर्नेछैनन्; अनिकालको दिनमा तिनीहरूसँग प्रशस्त खानेकुरा हुनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 37:19

Následuj nás:

Reklamy


Reklamy