Online Bible

- Reklamy -




भजनसंग्रह 37:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तर प्रभुले तिनीहरूलाई हाँसोमा उड़ाइदिनुहुन्‍छ, किनभने तिनीहरूको दिन आइराखेको उहाँ जान्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तर परमप्रभुले दुष्‍ट मानिसहरूको हाँसो उडाउनुहुन्‍छ किनभने तिनीहरूचाहिँ नाश हुनेछन् भनी उहाँले जान्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तर हाम्रा स्वामी, ती दुष्टहरूसँग हाँस्नु हुन्छ। उहाँले तिनीहरूमा के हुनेछ हेर्नुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर प्रभु दुष्‍टहरूमाथि हाँस्‍नुहुन्छ; किनकि उहाँले तिनीहरूको दिन आइरहेको जान्‍नुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 37:13

Následuj nás:

Reklamy


Reklamy